निर्वाहमुखी कृषि गर्नेलाई सहयोग र अनुदानमा भेद नगरौ । खेतीपाती खानका लागि हो त्यसपछि मात्र पैसाका लागि हो ।