५ जेठ, गुल्मी – गुल्मीका एक युवकमा पनि कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पुष्टि गरेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । यस सम्बन्धी विस्तृत बिवरण पछि राख्नेछौ ।