जेठ २१
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गरिने भएको छ । नगरभित्रका बिभिन्न क्वारेन्टाइनमा रहेका ५६४ जनाको आरडिटी परीक्षण गर्ने तयारीमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । पछिल्लो समयमा गुल्मीमा भारतबाट भित्रनेको संख्या धेरै रहेकाले उनीहरुको पहिलो चरणमा आरडिटी गरिने स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
उता नेकपा पागिानी गाउँपालिका अर्घाखाँचीले बिभिन्न क्वारेन्टीना रहेका २८ जनालाई स्वास्थ्य सामाग्री अअन्र्तगत बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । क्वारेन्टीनमा बसेकालाई समस्या नहोस र सरसफाई रहनका लागी पनि उनिहरुलाई साबुन सिटामामोल बितरण गरेको हो ।