जेठ २२
रुरुक्षेत्र गाउँपालिकामा दैनिक जसो भारत बाट रुरुबासीहरू आऊने क्रम जारी रहेको गाउँपालिकाका अध्यक्ष नीलकणठ गौतमले जानकारी दिनुभयो । दैनिक जसो आएपनी आफहरूले बनाएका सबै क्वारेन्टीनमा राखिएको जिकिर उहाँले गर्नुभयो । अहिलेसम्म गाउँपालिका भरि १५ क्वारेन्टीन बनेको छ । रुरुक्षेत्र १ को हकमा रीडीमा बी रहेको छः जहाँ यो समाचार तयार पारदा सम्म सात जना रहेको रुरु १ का रामलाल बिकले बताऊनूभयों । रुरु २ ग्वादीको ग्वादी माबीमा भारत बाट आएका २८ जनालाई क्वारेन्टीनमा राखिएको छ । रुरु ३ पनी ३ ठाउँमा बनाईएको क्वारेन्टीनमा भारतबाट आएका ५७ जनालाई राखिएको छ । रुरु ४ बलेटक्सारमां ४ बटा क्वारेन्टीनमा ४९ जनानई सबै सुबिधा दिईएको रुरु ४ का फर्रशुराम ज्ञवालीले बंताउनूभयों । रुरु ५ बम्घामा ४ बिधालयमा ४९जना रहेको समय समयमा योग अभ्यास तथा मनोबल बढाउने कार्यक्रम सुरु गरीयको वार्ड न ५ का हरि प्रसाद ज्ञवाँलीले जानकारी दिनुभएको छ । यसैगरी यहीं वाडको माँझी बस्तिमा आज चींनका लागी नेपाली पुर्व राजदूत लीलामणि पौडेलले क्वारिटीनमा बसेकालाईं मनोबल बढाउने अभ्यास गर्न समेत आग्रह गर्नुभएको सहकर्मी चुरामणी तिम्लिसिनाले समाचार पठाउनुभएको छ ।