चुरामणि तिमिल्सिना
२३ जेठ, रुरुक्षेत्र गाउँपालिका
कोरोना भाईरस संसारभर फैलिएको अबस्थमा क्वारिटीनमा बसेकाहरुलाई आत्माबल बढाउनको लागी यति खेर रुरुका अधिकांस क्वारिटीनहरूमा योग अभ्यास आत्ममनोबल दरिलो बनाउनको लागी नेपालका लागी चींनका पूर्व राजदूत लीलामणि पौड़ेल लागनु भएको छ । पौड़ेल संगै गाउँपालिकाकी उपाध्यक्षः लक्ष्मी देबी पन्ंथ, रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, रुरु ३ का शेषनारायण पौड़ेल, रुरु ५ का हरी प्रसाद ज्ञवाली र वार्ड सदस्य तिलकराम ज्ञवालीको समेत उपस्थिति रहेंको थियो । प्रेम विष्णु प्राथमिक बिधालयको क्वारेन्टीनमा सरल भाषा पौड़ेलले आफूले जानेका कुराहरुं सिकाउनू भएको थियो । कार्यक्रम गाउँपालिकाका सबै वार्डमा जादासबैको मनोबल बढने र कोरोनालाईं जितेर घर जान सकिने उपाध्यक्ष पंन्थले बताउनूभयों । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिले यो कार्यक्रम निकै प्रभाबकारी भएको अन्य पालिकाले नी यस्ता मनोबल बढाउने कार्यक्रम गर्दा उपयोगी हुने बताउनूभएको रुरुक्षेत्र गाउँपालिकाबाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनुभएको छ ।