कृष्ण अन्जान
जेठ २६
होटललाइ आफ्नो रोजि रोटिको माध्यम बनाएका हरुको हालत के होला । गुल्मीको मुख्य नाका रिडी रिडी हुँदै गुल्मीको पश्चिम सिमाना बाझ कटेरी अग्लुँग र प्युठान बाग्लुँगको खार गलकोट बुर्तिबँग ढोरपाटन र गुल्मीका सबै छेत्र अर्घाखाँचिको बलकोट लगायतका छेत्रमा जाने सयौँ गाडिले यिनै रिडीका होटल हरुमा खाना खान आउने गर्थे, तर लकडाउन पछि पास लिएर आएका गाडि हरु पनि कोरोना सँक्रमणले रिडीमा नरोकेको तिन महिना पुग्न लाग्यो । लकडाउन पछि तिर्थ यात्रि त आउने कुरै भएन । रिडीमा ससाना साना मझौला गरि करिब ३० भन्दा वढि होटल हरु छन र तिनको रोजि रोटिको आधार यात्रिहरुलाइ खाना चिया नास्ता नै हो ्रजुनसुकै गाडि पनि रिडीमा रोकिन्थे र वसपार्क छेत्रमा खाना नास्ता खाने होटल बाहिर राखेका गुँड किन्थे त्यसरि चलेको व्यापार अहिले ठप्प छ । होटल सँघ रिडीका अध्यछ रणबहादुर रानाले सुन्य रिडी बजारमा होटल व्यवसायी हरुको पिडा कहाली लाग्दो बताउनु भयो ्रसरकारले जारि गरेको लकडाउन लाइ हामिले पालना गरेका छौँ तर राज्यले साना होटल व्यवसायिलाइ परेका समस्या सम्बोधन गरिनु पर्छ धना लजका सन्चालक समेत रहेका रानाले बताउनु भयो ्रअवस्य पनि साना होटल हरु त्यसै चलेका छैनन रिण धन बिभिन्न बैँकहरु को कर्जा लघुकर्जा का किस्ता तिर्न पनि साना व्यवसायि ले तिर्न नसक्ने अवस्था सिर्जना भएको र राज्यले साना होटल व्यवसायीका समस्या सम्वोधनमा ध्यान दिनुपर्ने रिडीकि महिला अभियन्ता मिना स्रेष्ठको धारणा छ ्रहुन पनि कोभिड १९ ले पारेको समस्या सबैछेत्रमा उस्तै छ र सबैछेत्रलाइ लाइ राज,यले राज्यले सँरछण गर्नु पर्ने रिडी बाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।