



गुल्मीदरबार,छत्रकोट र सत्यवती गाउँपालिका र स्थानिय रुरु एफ एम, रुद्रावती एफ एम र श्रृङ्गेश्वर एफ एमको सहकार्यमा मिति २०७७ जेठ ३२ गते देखि कक्षा ४ देखि १० सम्मको कक्षा संचालन प्रशारण तालिका । यहि तलिका अनुसार बिध्यार्थी लाई रेडियो सुन्ने ब्यवस्था मिलाई दिनुहुन सम्बन्धित सबै लाई अनुरोध गर्दछौ ।