असार १२
गुल्मीको गुल्मीको दरबार गाउँपालिकाका घर भएका उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजार श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका थिए । झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि उनलाई युनिभर्सल मेडिकल कलेज पु¥याइएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका परियारले हिजो ९विहिबार० मात्रै वुटवलकै एक स्टुयोडियोमा नयाँ गीत रेकर्ड गराएका थिए