यूरोपेलि मूलुक माल्टामा गूल्मी सेवा समाज माल्टाको स्थापना
युरोपेली मुलुक माल्टा मा मिति २०७७ असार १५ गतेको दिन गुल्मेली दाजु भाइ दिदी बैनी तथा माल्टा मा लामो समय देखि कार्यरत तथा व्यव्सायीहरुको आम भेलाले अशोक गरिको अध्यक्षतामा गुल्मी सेवा समाज माल्टाको स्थापना गरेको छ
जस्मा १७ सदस्यीय कार्यसमिति रहेका छ्न उक्त कार्यक्रम को सन्चालन युवा समाज्सेवी तथा व्यव्सायी भुवन अर्याल ले गर्नुभएको थियो।उक्त कार्यक्रम मा रेमलाल खनाल ,सन्देश केसी ,तथा महिला तर्फबाट सविता ज्ञवाली भण्डारीले सुभकामना मन्तव्य राख्नु भएको थियो भने माल्टा का गुल्मेली अग्रज तथा लामो समय देखि माल्टामा बसोबास गर्दै आउनु भएका बाबू अर्याल ले उक्त समिती लाई सफल कार्यकाल को लागि सुभकामना दिनु भएको छ।
कार्य समिति का पदाधिकारीहरु
अध्यक्ष , अशोक गिरि
उपाध्यक्ष, दिपक भण्डारी
उपाध्यक्ष , शंकर भण्डारी
महिला, उपाध्यक्ष सविता ज्ञवाली
सचिव, राम प्रसाद भण्डारी
सह सचीव, हरि खरेल
कोषाध्यक्ष, अर्जुन कनौजे
सह कोषाध्यक, दिपक गौतम
सदस्य, अन्जु गौतम
सदस्य , लालु गिरि
सदस्य, शुशिल खत्री
सदस्य, युवराज भट्टराई
सदस्य , खिमान्नद खरेल
सदस्य, प्रकाश थापा
सदस्य, श्रीराम अर्याल
सदस्य, केशव भण्डारी
सल्लाहकार सम्योजक, राजु अर्याल
सल्लाहकार सदस्य, बिष्ण्ू गौतम
सल्लाहकार सदस्य, रेमलाल खरेल
सल्लाहकार सदस्य, भुवन अर्याल
सल्लाहकार सदस्य , टोय नारायण पंगेनी