असार २१
रुरु र थोर्गाको मुख्य प्रवेशद्दार फँलाटे बाट स्यालपोखरि हुँदै पानी टँकि सडकमा ट्र्याक्टर चलाउन रोक लगाइएको छ । रुरु गाउँपालिका वडान ३ थानपतिले सुचना टाँस गरि अर्काे व्यवस्था नभए सम्म उक्त सडकमा ट्रयाक्टर चलाउन नपाइने भएको हो ।
निर्माणाधिन उक्त सडकमा ट्याक्टर चलाउँदा सडकको मा अन् सवारि साधन चलाउन नमिल्ने गरि खाल्टा खुल्टि ट्याक्टारका टायरका का कारण ले सडककै सँरचना बिग्रेपछि सडकमा ट्याक्टर सन्चालनमा रोक लगाउन परेको वड कार्यालय ले बताएको छ वर्षायाम भएकाले तेसै त सडक हिलाम्ये हुने र अझै ट्याक्टर गुडेपछि सडक बेहाल भएकाले वर्षा याम भरि यो सडकमा ट्याक्टर सन्चालन निषध गरिएको हो ।