श्रावण ३
हिमालय एअरलाईन्सले सहयोग स्वरुप दिएको पिसिआर मेसिन गुल्मी आईपुगेको छ । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले शनिबार कोरोना परिक्षण गर्ने उक्त पिसिआर मेसिन रेसुङा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्री ज्ञवाली हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आएका थिए ।