चुरामनी तिमिल्सिना
श्रावण १०
रिडि फुटबल टिम रिडिले आयोजना गरेको खेलमा तम्घासले आयोजक लाई २का वृद्ध ४ गोलले हराउदै बिजेता हुन सफल भएको हो उत्कृष्ट टिम लाई ट्रफी मेडल खादा लगाइ सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अथिती रुरु छेत्र गाउँ पालिका वार्ड न १ का वार्ड अध्यक्ष रामलल बिक रहनुभयको थियो रुरु फ्रेन्स कल्बकका तारा सुवेदी समाजसेवी शंकर प्रसाद भट्टराई विण्नु ज्ञवाली मनु राना कमला भण्डारी प्रेम भण्डारी ठाकुर श्रेष्ठ अशोक श्रेष्ठ सुरज गुरुङ राजेन्द्र जबरा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अथिथी अध्यक्ष बिकले समग्र यहाँ को प्रचारप्रसारमा टेवा पुग्ने खेल पनि एक भएकाले यस्ता विभिन्न खेलहरु रुरुमा हुन जरुरी भयको जानकारी गराउनुका साथै यसप्रति वार्ड बाट सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयको थियो कार्यक्रममा सहयोग कार्यक्रम को अध्यक्षता प्रयास कसजुले गर्नुभयको थियो कार्यक्रममा सहयोग पुर्याउनु हुने सबैलाई सम्मान गरियको रुरु बाट सहकर्मी चुरामनी तिमिल्सिनाले खबर पठाउनुभयको छ ।