११ भदौ
चुरामनी तिमिल्सिना
हिजोआज जन्मदिन मनाउने फरक फरक कार्यक्रम समाजमा चलिरहेका छन कोहि परिवारले सबैलाई जम्मा गरेर केक काट्ने कोहि परिवारले धार्मिक मठमन्दिरमा दान बृहत् भन्डारा सामाजिक क्ल्याण कोष , असाय अपांग लाई सहयोग गरिरहेको देखिन्छ यसैको सिको गर्दै समाजमा बसेर फजुल खर्च गर्न हुन्न बरु सहयोग गर्दा राम्रो हुन्छ भन्ने कुरा गुल्मि रुरु ६ रिमुवाका भिम पौडेल ले बताउनुभयो बाबा भिम पौडेल तथा आमा जमुना पौडेलका सुपुत्र हाल अस्टेलियामा रदहै आउनुभयका प्रकास पौडेलेको जन्मदिनको सुवअबसरमा घर परिवारले मिर्गौला पिडित लाई सहयोग प्रदान गर्नुभयो पाल्पा तानसेन नगरपालिका वार्ड न १४ टिपुरे निवासी झपेन्दलाल पान्डे को दुबै मिर्गौला खराब भयपछि चन्दा उठायर उपचार गर्न लायको देखेर रु ११००० सहयोग गरेको पौडेलले जान्कारी गराउनुभयो । पौडेलले गरिब दुखी बिपन्नबर्ग बाडी पहिरो अनाथ असाय लगायतका गरिब परिवार लाइ बर्सै भरी सहयोग गरेको बताउनुभयो आफ्ना परिवार भित्र जो कसैको जन्म दिन परेपनी केही रकम यस्तै कार्यमा खर्च गर्दै आयको पौडेलकी धर्मपत्नी जमुनाले जान्कारी गराउनुभयो। हिज पाण्डेको समाचार संन्कलन कार्यक्रम रुरु धर्मिक सेवा सन्चार प्राली रुरु धामका अध्यक्ष तथा पत्रकार चुरामनी तिमिल्सिनाले हाल सम्म प्राप्त रकम सबै दान दाताको रकम तस्वीर सहित सामाजिक सन्जालमा बाट प्रचारप्रसार गरेको तिमिल्सिनाले जानकारी गराउनुभयो ।