भाद्र २९
जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो । खत्रीले आफ्नै घरको कोठामा तरकारीको किरा मार्न प्रयोग गरिने विषादी सेवन गरी मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।