तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा असोज ७ गतेदेखि हालसम्म ७४० जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ।