शितगंगाका एक युवाले तीन लाख साठी हजार नगद र गरगहना सहित एक महिलालाई भगाएर फरार भएका छन् ।