सम्पत्ति हडप्नका लागि बाग्लुङका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको खुलेको छ ।