१९ पुस
रामकृस्ण कंडेल,वामीटक्सार
खड्कभुमी कालिका मन्दिर,डॉसिकोट गुल्मीको मन्दिर पुनर्निर्माण समितिमा जापानमा कार्यरत ५ जना ब्यक्तित्व हरू लाई थप गरिएको छ।साबिक अर्लाड०कोट गा बि स मा जन्मनु भई हाल जापानमा कार्यरत रहदै आऊनु भएका युवा सामाजिक ब्यक्तित्वहरू लाई समितिमा मनोनयन गरिएको वडाध्यक्ष नरेशराज खरेलले युनिक खवर डट कम लाई जानकारी दिनुभयो।
मनोनयन हुनेहरूमा अर्लाड०कोट सेवा समाज जापानका संस्थापक अध्यक्ष टिकाराम खराल,अर्लाड०कोट सेवा समाज जापानका बर्तमान अध्यक्ष अर्जुन के सी,
अर्लाड०कोट सेवा समाज जापानका बर्तमान सचिब युबराज खराल सागरअर्लाड०कोट सेवा समाज जापानका उपाध्यक्ष रिसिराम घिमिरेर जनकल्याणकारी संस्था जापानका अध्यक्ष हरिप्रसाद खराल रहनु भएको छ।
बिदेशमा रहेर पनि यस क्षेत्रमा उहॉ हरूले खेल्दै आऊनु भएको भुमिकाको कदर स्वरूप मन्दिर पुनर्निर्माण समितिमा मनोनयन गरिएको बताईएको छ।