माघ ६
सन्धिखर्क नगरपालिका अर्घाखाँची का प्रमुख नेपाली काङ्ग्रेस का बरिष्ठ नेता कमल प्रसाद भुसाल कोरोना संक्रमित हुनु भएको छ।
बिगत केही दिन देखि स्वास्थ्य मा समस्या देखिएपछि कोरोना चेक गर्दा उहाको कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल का प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो ।
जनताको सेवामा अनबरत रुपमा खट्ने भुसाल परिवारमा कोरोना पोजेटिभ देखिएको हो। उहाँको रिपोर्ट सातौ दिनका दिन पोजेटिभ देखिएको थियोे। भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँको सचिबालयले जनाएको छ ।