माघ ६ सन्धिखर्क।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमाल प्रसाद भुसाललाइ कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय बाट हुने सम्पूर्ण सेवा प्रवाहहरु १२ गते सम्मका लागि बन्द रहने पालिकाले एक सुचना जायर गरि जानकारी दिएको छ।
नगरपालिकाका पदाधिकारी एवं कर्मचारीहरुमा कोभिड ( १९ देखिएको र कार्यालय खुला राख्दा थप संक्रमण हुन् सक्ने अवस्थालाइ दृष्टिगत राख्दै आज बसेको वैठकले गरेको नगर स्तरीय निर्णय अनुसार माघ १० गते सम्म कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह बन्द रहने नगरपालिकाले जानकारी गराएको छ। ।