माघ १४
चुरामणि तिमिल्सिना
कालीगण्डकी नदिको तट पुरास बनबाट करिब १० बजे तिर यक्कासी सल्कियको आगो अहिले सम्म नियन्त्रणमा आउन नसकेको स्थानिय देबराज सुवेदीले बताउनु भयो। आगो जता त्तेतै सल्किन थालेपछी कालीगण्डकी गाउँपालिका वाड न १ मटिया चौरका बास्सिन्दामा त्रास फैलिएको सुबेदिले बताउनु भयो। आगो कसरी लागो भन्ने जान्कारी नभएको स्थानियले बताएका छन। आगो लागेर गाउँ नै सकाप हुने डरले यति खेर स्थानियले पानी तथा मानिसको जम्घट गराउन जुटेका छन।