माघ २१
चुरामणि तिमिल्सिना
जनता माध्यमिक बिध्यालय सत्यवति गाउँ पालिका वडा न १ अस्लेवा गुल्मिले २०७७ सालको नेपाल युवा रेडक्रस सर्कल कार्य समिती चयन कार्यक्रम सम्पन्न गरेको छ । १६ सदस्य चयन रहेको समितिमा सन्तोष कुवर सर्बसम्मत रुपमा अध्यक्ष बन्नु भएको हो यस्तै
उपाध्यक्ष अनिता पान्डे
सचिव अर्जुन पान्डे
उपसचिव अनिशा श्रेष्ठ
कोषाध्यक्ष प्रकृति पान्डे
उप(कोषाध्यक्ष रोशन अधिकारी रहनु भएको हो । यस्तै
सदस्यहरुमा निर्मला कुंवर
सुनिल मिधुन
करुणा कुंवर
निश्चल भन्डारी
स्वप्नजिता पान्डे
शिक्षक नायक शि श्री मणि ज्ञवाली
सह( शिक्षक नायक खगेन्द्र कुंवर
संरक्षकप्र अ युगराज पान्डे
सल्लाहकार सदस्यहरु
शिक्षक विष्णुप्रसाद पान्डेय र
भेषराज पाण्डे रहनु भएको छ। वि स२०५२ सालमा स्थापना गरिएको रेडक्रस सर्कलले बिध्यालयका हरेक गतिविधिमा निरन्तर सहयोग , प्राथमिक उपचार,चेतना मुलक कार्यक्रम , विभिन्न स्थानमामा राहत प्रदान ,उत्घोषण रेडियो पत्रकारिता तालिम लगायतका कार्यक्रमहरुलाइ प्रभाव कारी बनाउदै आएको शिक्षक सल्लाहकार बिष्णु प्रसाद पाण्डेले बताउनु भएको छ ।