माघ २८
चुरामणि तिमिल्सिना
रुरु क्षेत्र गाउँ पालिका वडा न १ भट्कुवा सान्ने तिलाहारकि ५० वर्सि कि पार्बती परियारको बिहान ३ :३० बजे गोठमा आगो लागि हुदा गोठ पुर्ण रूपमा जेलेर नस्ट भएको छ ।आफुहरु सुति रह्र्को अबस्थामा छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी आफुहरुलाइ खबर गरेको पार्बतिले बताउनु भयो ।
लामो समय पछी स्थानियको सहयोगमा आगो लाई नियन्त्रणमा लिइएको स्थानिय लक्ष्मण खनालले जानकारी दिनु भयो। आगो लाग्दै गर्दा गोठमा रहेको बेउनी भैंसी लाई निकालिएको थियो । गोठ नया निर्माण गर्नको भन्दै राखियाका अग्राख दार पात , पराल खर सबै जल्दा रु १ लाख भन्दा माथी क्षतिभएको पार्बतीले जानकारी दिनु भएको यता यो परिवार अयान्त दुखी परिवार भएकोले सबैलाई सक्दो सहयोग गर्न खनालले जानकारी दिनु भएको छ ।