फाल्गुन २
गुल्मीमा कोरोनाविरुद्धको खोपको दोस्रो चरणको अभियान सुरु गरिएको छ । जिल्लामा कोरोनाविरुद्धको खोपका लागि अगाडी छुटेका स्वास्थ्य कर्मीहरु, जनप्रतिनिधी, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धीत व्यक्ति र पत्रकारहरुलाई दोस्रो चरणमा खोप लगाउन थालिएको हो ।