फाल्गुन ५
भारतीय गृहमन्त्रीअमितशाहलाई उधृत गर्दै त्रिपुरा राज्यकामुख्यमन्त्रीविप्लव देवले हालै एक सार्वजनिककार्यक्रममा नेपालको सम्बन्धमादिएको अभिव्यक्तिप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्तानारायणकाजी श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै अभिव्यक्तिप्रतिगम्भीर आपत्ति प्रकट गर्दै भारतीय गृहमन्त्री शाहबाट विषयवस्तु स्पष्ट हुनुपर्ने माग राख्नुभएको छ । सत्तारुढ भारतीयजनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्वगरिरहनु भएकाविप्लव देवले उहाँहरुसँगको छलफलमा तत्कालीनजनता पार्टीकाअध्यक्षएवं भारतका गृहमन्त्रीअमितशाहले नेपाललगयातका देशहरुमापनिभारतीयजनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्तिदिनुभएको थियो । हाम्रो पार्टीविप्लव देवको यस प्रकारको अभिव्यक्तिको गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ, प्रवक्ताश्रेष्ठको विज्ञप्तिमा छ । त्रिपुराकामुख्यमन्त्री देवले गृहमन्त्रीशाहलाई उधृत गर्दै नेपाल र श्रीलंकामाभारतीयजनता पार्टीको सरकार बनाउने योजना रहेको विवादास्पदअभिव्यक्तिदिएकाथिए ।