चैत्र १० , ।
जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार २ सय सवारी साधनलाई कारबाही गरिएको छ । आठ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ३७ लाख ११ हजार राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको छ ।