गुल्मी,
चैत १३ – गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ४ दिगामको सुवेदी टोल र भण्डारी टोलको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आगो नियन्त्रणमा लिन नेपाल आर्मी ,शशस्त्र प्रहरी, बिद्यार्थीहरु, र स्थानियहरु जुटेका थिए । मानविय र भौतिक क्षति नभएपनि वस्तीको नजिक आगो पुगेका कारण जोखिम रहेको भन्दै स्थानिय त्रसित बनेका थिए ।
बिहिबार (हिजो)देखि आगो लागेको केहि बेर अघि नियन्त्रणमा आएको हो ।