चुरामणि तिमिल्सिना
रिडि,गुल्मी -पाल्पाको अर्गली फोस्रानमा फोस्रान स्माट कृषि गाउँ कार्यक्रमको औपचारिक कार्यक्रमका साथ आर्थिक बर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रम सार्बजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कृषि गाउँ कार्यक्रमका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षता ,लुम्बिनी प्रदेशका साम्सद डा पुरण बज्राचार्यको प्रमुख आथित्यता, पाल्पा पशुसेवा केन्द्रका डा चन्द्र बहादुर राना, प्राविधिक युबराज ज्ञवाली, वडा न १४ का वाड सदस्य रमेश न्यौपाने , नेकपा एमालेका सोभाखर भट्टराई ,नेपाली काङगेसका दधिराम न्यौपाने , नेकपा माओवादि केन्द्रका केशव पाण्डे विशिष्ट आथित्यता रहेको थियो ।
सँस्थाका सदस्य शिव पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन राधा पाण्डले गर्नुभएको थियो ।