चुरामणि तिमिल्सीना ,
रिडि, असार ११ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउपालीका वडा नम्बर १ अस्लेवा चौर, निवासी ३७ बर्षका यमलाल कुवरको आज बिहान करेन्ट लागेर मृत्यु भएका हो ।आज विहानै घरमै विधुत मर्मत गर्दा करेन्ट लागे पछि रिडी हस्पिटल सम्म पुर्याए पनि प्राथमिक स्वास्थ केन्द्रका डा बिकास पन्थीले मृत्यु भइसकेको घोषणा गर्नुभएको थियो