नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौँको मेरियट होटलमा भएको भेटवार्ता बिना सहमति सकिएको छ। पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भएपनि अध्यक्ष ओली र नेता नेपालबीच कुनै सहमति भने हुन सकेन।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit