आषाढ ३०
चुरामणि तिमिल्सिना
गुल्मी ।
समाज परिवर्तन,सामाजिक सद्भाब बढाउने र शैक्षिक जागरण फैलाउने उदेश्यले धुर्कोट गाउँपालिका वडा न ३ हाडहाडे गुल्मीमा हाडहाडे समाजसेवी युवा क्लब गठन भएको छ।जस्को अध्यक्षमा सर्बसम्बत्त रुपमा कमल काउछा मगर चयन हुनु भएको छ । यस्तै उपाध्यक्ष केशव परियार ,सचिब जुद्द बहादुर बिस्वकर्मा रहनु भएको छ । यस्तै सहसचिव युबराज घर्तिमगर , कोषाध्यक्ष सङगिता बिश्वकर्मा चयन हुनु भएको छ । यस्तै अन्य सदस्यहरुमा महेश घर्ती मगर,मेहरसिङ नगरकोटी,बिकास नगरकोटी,आशिष नगरकोटी
श्रीधर नगरकोटी,सुजन बिश्वकर्मा ,शुबम नगरकोटी,यमुना नगरकोटी,सिर्जना श्रीस मगर,सिर्जना भलामी मगर,मनिसा बिश्वकर्मा ,गौरी पुन मगर
,सुरज नगरकोटी,मनोज काउछा मगर,दिपक काउछा मगर,अर्जुन काउछा मगर रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि तेज बहादुर बोहोरा रहनु भएको थियो।