रुरु एफ एम
साउन १० – धार्मिक , सामाजिक अभियनता तथा पत्रकार चुरामणी तिमिल्सिना लाई सामाजिक क्षेत्रमा योग्दान पुर्यायको भन्दै एक समारोहका बीच छत्रकोट देवि भगवती मन्दिर बिकास समिती भालुपानीले सम्मान पत्र तथा पाल्पाली करुवाका साथ सम्मान गरेको हो । भालुपानि देवि भगवती मन्दिर प्रवेश मार्ग , मठमन्दिर पोखरी तथाचौपारी संरक्षण कार्यामा योग्दान तथा सुचना तथा सन्चार क्षेत्रबाट विश्व सामु जान्कारी गराइ सहयोग गरेको भन्दै सम्मान गरेको हो ।यति मात्र नभइ यहाँका विभिन्न पर्यटकीयधार्मिक सम्पदा हरुको संरक्षण गर्न विभिन्न दाताहरूले पहिचान गर्न पनि निरन्तर दिइरहनु भएकोले पत्रकार तिमिल्सिनालाई सम्मान गरिएको हो।
सनिवार छत्रकोट गाउँ पालिका वडा न३ भालुपानीमा छत्रकोट वडा ४ श्रीङगा निवासी सामाजिक अभियानता पोमलाल कंडेल तथा गिता कंडेलले निर्माण गर्नु भएको नव निर्मित पवन सुत हनुमानजिको मन्दिर उत्घाटन सत्रको अवसर पारेर सम्मान कार्यक्रम गरिएको हो।