एकीकृत समाजवादीका को को छन चुनावी मैदानमा
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्।
अरु नेताहरु कुन क्षेत्रबाट
१ इलाम क्षेत्र न. १ झलनाथ खनाल
२ उदयपुर क्षेत्र न. २ जगनाथ खतिवडा
३ रौतहट क्षेत्र न. १ माधवकुमार नेपाल
४ बारा क्षेत्र न. ४ किसान श्रेष्ठ
५ काठमाडौं क्षेत्र न. ८ . जिवनराम श्रेष्ठ
६ ललितपुर क्षेत्र न. २ कृष्णलाल महर्जन
७ धादिङ क्षेत्र न. १ राजेन्द्र पाण्डे
८ मकवानपुर क्षेत्र न. २ विरोध खतिवडा
९ कास्की क्षेत्र न. २ श्रीनाथ बराल
१० गुल्मी क्षेत्र न. २ रामकुमारी झाँक्री
११ पाल्पा क्षेत्र न. २ सोमप्रसाद पाण्डे
१२ रुपन्देही क्षेत्र न. २ ( राजु गुरुङ
१३ दाङ क्षेत्र न. १ मेटमणी चौधरी
१४ सल्यान प्रकाश ज्वाला
१५ डोल्पा ( धन ब। बुढा
१६ दैलेख क्षेत्र न. १ अम्बर थापा
१७ अछाम क्षेत्र न. १ शेर ब। कुवँर
१८ बझाङ भानुभक्त जोशी
१९। डोटी ( प्रेम ब। आले