वैशाख १५
बझाङ प्रदेशसभा क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको र अझै केही मत विवरण आउन बाँकी रहेको बताइएको छ । करिब ५० प्रतिशत खसेको अनुमान गरिएको छ ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit