वैशाख १९
छत्रकोट गाउँपालिका ६ दौघा मोहोरेमा भिषण आगलागी, स्थानिय राम बहादुर ज्ञवालीको घरगोठमा आगो लाग्यो । पशुचौपाय मरेको स्थानियबासी एवं रुरु एफ एमका प्रतिनिधी कालिदाश आत्रेयले बताउनु भयो ।
करिब २० घर उच्च जोखिममा । मानबिय आवस्यकता रहेको हाम्रा प्रतिनिधी कालिदाश आत्रेयको बताउनु भयो ।