वैशाख १९
छत्रकोट गाउँपालिका ६ दौघा मोहोरेमा भिषण आगलागी, एउटा घर र तिन वटा गोठमा आगो लाग्यो ।
स्थानिय राम बहादुर ज्ञवालीको घरगोठ, मधु सुनार र महेश सुनारको गोठमा आगो लागेके हो ।
आगलागीले पशुचौपाय मरेको स्थानियबासी एवं रुरु एफ एमका प्रतिनिधी कालिदाश आत्रेयले बताउनु भयो । करिब २० घर उच्च जोखिममा । मानबिय सहयोगको आवस्यकता आगो नियन्त्रणको प्रयास जारी रहेको हाम्रा प्रतिनिधी कालिदाश आत्रेयले बताउनु भयो ।