वैशाख २०
छत्रकोट गाउँपालिका ६ दौघाको उपल्लाचौर सुगुरपोखरी क्षेत्रमा भिषण आगलागी भएको छ ।
बन र खरबारीमा लागेको आगो बस्मिा पस्ने जोखिम बढेको र करिब १८ घर उच्च जोखिममा रहेकोले ममानबिय सहयोगको आवस्यक रहेको स्थानिय शिक्षक हरिकला नेपालिले बताउनु भयो ।
हिजो मोहोरे क्षेमा आगलागीहुदा ३ परिवारको घरगोठ पशुचौपाय नष्ट भएको छ ।