जेठ १
जलविद्युत कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युत सेवा पुगेको ।
‘नागरिकमा आशा र भरोशा बढेको । अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा राखिएको ।
सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।
“पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइने ।
सरकारले विभिन्न रुग्ण उद्योगहरु पुनः सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ।