असार २२
गुल्मी
गुल्मीदरबार गाउँपालिका ४ बिरबास बन्द्रखुट्टा बिचमा बिस्वकर्मा मन्दीर नजिक ठूलो पहिरो खसेर रिडी तम्घास सडक अवरुद्ध भएको छ ।
ठूलो पहिरो खसेर सडक अवरुद्ध भएकोले त्यसलाई तत्काल हटाउन नसकिने देखिएकोले बिरबासबाट मिसुगा माथि हुदै बाट रुन्खादह माबि अगाडी जोडिने बैकल्पिक बटोको तयारि गरिएको वडा अध्यक्ष देबिराम पोख्रेलले बताउनु भयो ।