बिहानै भूकम्पको धक्का
काठमाडौं उपत्यकामा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।
आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।