काठमाडौ/माघ २७ यस बर्षको माध्यामिक शिक्षा परीक्षा एसईईको परिक्षा तालिका सार्वजनिक भएको छ । एसईई वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit