पाल्पाको शिद्देश्वरका अधिकांस स्थानमा आगलागी ३ घर जले १ जना घाईते
वैशाख ८
पाल्पाको रैनादेबिछहरा गाउँपालिकाको शिद्देश्वर वडाको साबिकको सबै वडामा आगलागी भएको वडा अध्यक्ष सो बहादुर दर्लामीले बताउनु भयो ।
वडा अध्यक्ष दर्लामीका अनुसार ३ वटा घर जलेको र साउनेका टोप बहादुर थापा धाईते हुनुभएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।