वैशाख १६ गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न ४ लिम्घा सिस्नेमा मलामी बोकेको जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन । थप विवरण आउन बाकि छ ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit