जेठ १९
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit