रुपन्देहि / पौष ३० लुम्बिनि प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने भएको छ । माघ २ गते माघे संक्रान्तिको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको एक सुचनामार्फत जनाएको छ ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit