असार १८, २०७६ - राधा पोख्रेल, असार १८, गुल्मी, गुल्मीको गुल्मी दरबार गाउपालीका वाड नम्बर ३ राजामा भ्यान दुर्घटना भएको छ । पाल्पाबाट गुल्मी सदरमुकाम तम्घास जादै गरेको लु १ ज ३०१९ नम्बरको भ्यान गुल्मी दरबार गाउपालीका वाड नम्बर ३ राजामा दुर्घटना भएको हो...