मंसिर १७, २०८० - आज विश्व अपाङ्गता दिवस । मंसिर १७ सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समान ब्यवहारको नारा घन्काईएको हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको...