माघ ०६, २०७८ - राधा पोख्रेल/गुल्मी गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा मुसिकोट नगरपालीकामा १३ जना, रुरुक्षेत्र गाउपालिकामा...