माघ १६, २०७८ - गुल्मी, माघ १६ -गुल्मीमा आईतबार देखि लक्षित वर्गलाई कोरोना बिरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर बुस्टर खोप लगाउने कार्यको सुभारम्भ गरेका हुन् । रेसुङ्गा...