मंसिर २७, २०७६ - बदलिदो मौसमले धेरै रोगहरु लिएर आउछ। तर,केहि साबधानी अपनाईयो भने जाडोका कारण हुने धेरै रोगबाट बच्न सकिन्छ । जाडोयाममा धेरै देखिने स्वास्थ्य समस्याहरुमा यस प्रकार छन् - रुघाखोकी र ज्वरो यो समस्या ऋतु परिवर्तनको बेला प्रय जसोमा देखिन्छ। शरीरको प्रतिरोधक...